• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: एस्टिमेट...


तीनजना एउटा चिनिया,इन्डियन र नेपाली ठेकेदार एकै पटक मरेर स्वर्ग जादै थिए | बाटैमा यमदुतलेउनीहरुला ईरोकेर सोध्यो :"स्वर्गको ढोका को मर्मत गर्नुपर्ने छ तिमीहरु आफ्नो आफ्नो एस्टिमेट भन|" चिनिया : "तिस हजार पर्छ |" यमदुत : "कसरि ?" चिनिया : "१० हजार मेटेरियल, १० हजार ज्याला, १० हजार मेरो नाफा |" इन्डियन को अनुमान: (अलि बाठो हुदै ) "पन्ध्र हजार | 10 हजार मेटेरियल 3 हजार ज्याला 2 हजार मेरो नाफा |" नेपाली : "३० हजार |" यमदुत : "कसरि ?" नेपाली : "१० हजार मेरो नाफा ५ हजार तपाइलाई नाफा बाकी १५ हजारमा इन्डियन लाई ठेक्कामा दिन्छु नि |